आबेदन भर्ना सम्बन्धि सूचना
शैक्षिक सत्र २०१६ साल अक्टोबर महिनाको लागि बिद्यार्थी भर्ना फारम २०१६ साल 10मे महिनाको १५ तारिख सम्म बुझाइ सक्नुपर्नेछ ।
आबेदन सम्बन्धि बिस्तृत जानकारीको लागि कृपया यस पृष्ठमा हेर्नुहोस ।
सिमित सिट संख्या भएको हुनाले अग्रीम सम्पर्कको लागि अनुरोध गर्दछौ ।