शैक्षिक सत्र 2017 साल April महिनाको लागि बिद्यार्थी भर्ना फारम 2016 साल november महिनाको 15 तारिख सम्म बुझाइ सक्नुपर्नेछ । आबेदन सम्बन्धि बिस्तृत जानकारीको लागि कृपया यस पृष्ठमा हेर्नुहोस ।
सिमित सिट संख्या भएको हुनाले अग्रीम सम्पर्कको लागि अनुरोध गर्दछौ ।