कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । यस सिलसिलामा २०७३ जेठ ३१ गते जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले अध्यक्षमा लोकेन्द्र लम्साल र सचिवमा राम बहादुर कार्कीलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा जगत चौधरी, सहसचिवमा हरि लम्साल र कोषाध्यक्षमा अहिमान थापा रहनु भएको छ ।