नागरिकताप्रश्न: मैले जापानी नागरिकता प्राप्त गर्न नेपाली नागरिकता परित्याग गर्नु पर्ने भयो, के गर्ने?उत्तर: पहिला जापानको नागरिता प्रप्त गर्ने र त्यस पछि संबन्धित जिल्लामा तोकिएको अधिकारीलाई नेपाली नागरिकता परित्याग गरेको सुचना दिनु पर्ने छ। नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा २ अनुसार नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मिति देखि निजको नेपाली नागरिकता कायम रहने छैन।नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा १ अनुसार नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।According the Nepali citizenship act 2063 (2006 A.D.) Act No. 25 section 10 subsection 2, The designated authority shall register the notice submitted by a citizen of Nepal, who notifies in the prescribed form of renunciation of the Citizenship of Nepal and the citizenship of the person shall be terminated from the date such notice been duly registered.According the Nepali citizenship act 2063 (2006 A.D.) Act No. 25 section 10 subsection 1, Any Citizen of Nepal who voluntarily acquires the citizenship of any foreign country shall automatically lose the citizenship of Nepal.नेपाली नागरिकता ऐन | Nepali Citizenship Act | नेपाली परित्याग गर्ने निबेदन