दिदि हझुर ले कुरा गरेर राम्रो गर्नु भयो मैले पहिलादेखि भनेको हो जुत्ता हराको छ भनेर लगौनि बेला भेत्दैन अनि काम सकायर मिलायर राख्नु हुदैन कशैले पनि मैले कति बिहाना काम मा जादा सबै कता कता हुन्छ भुइँ भरि कति चोति मैले मिलयर राक्छु ताकि हाम्रो देस को मान्छे लाइ दोस नाअओस भनेर अब देखि उसो हामि सबै ले मैले पनि आफ्नो आफ्नो सामान जुत्ता हरु मिलयर राख्ने छौ धन्यवाद