सम्पुर्णमा बिहानीको नमस्कार,
जापानको पुर्बी तट फुकुशिमामा बिहाना ६ बजेतिर ७.३ रेक्टरको भूकम्प को ठुलो धक्का गएको छ। सुनामीको खतरा भएकोले फुकुशिमा वरीपरी बस्नुहुने सम्पुर्ण नेपाली कम्युनिटीलाई आफ्नो महत्वपूर्ण कागजातको साथमा शुरक्षित स्थानमा जानको लागि अनुरोध गर्दछौं । हामी बसेको क्षेत्र नागोयामा हल्का धक्काको महसूस मात्र गरियो।