झल्किरहन्छ सानो दृश्य ।

झल्किरहन्छ सानो दृश्य ।"सुनौलो ठाँउ

झल्किरहन्छ सानो दृश्य ।
"सुनौलो ठाँउ, गाँउमा अझै पुगिसकेको थिएन ।टाढै बाट जुनेलि रातमा सेतो धब्बा जस्तो देखिईरहेको मेरो गाँउलाई देखेँ ।बिहान बिहान कोमल प्रकाशको शुर्यले त्यहाँका बोटबिरुवाहरु लाई स्पर्श गराउदै थियो ।मैले नजिकैको घरमा दाल तरकारि झान्दै गरेको आवाज सँगसँगै त्यसको सुगन्ध पनि पाईरहेको थिएँ ।घरहरु लिपपोत गर्दै थिए ।र झ्याउकिरि हरु आफ्नै तालमा गुनगुनाउदै रमाउदै थिए ।कताकता भित्र भित्र रमाईलो लागिरहेको थियो ।"मेरो मन पनि यसैगरि सधै रातमा पनि दिनमा पनि कल्पना गर्दै ,उड्दै उड्दै मेरो गाँउसम्म आईपुग्छ ।र केहि क्षणको लागि खुशी,आनन्द र कौतुकले उल्लासित हुन्छ ।बादलले भरिएको आकास पनि सफा देखिन्छ ।आकासमा बादलको अलिकति पनि धब्बा सम्म नराखि हावाले उडाएको हुन्छ ।गाँउमा दुई बर्ष अगाडि जसरि शुर्य उदाउदो देखिन्थ्यो त्यसरि नै मेरो मन लाई गाँउमा उदाउदो शुर्य जस्तै गरि उदाईदिएँ ।पहिलेको जस्तै रमाईलो बाताबरणमा कलिलो शुर्यको स्पर्श गरिरहेको महसुस गरेँ ।यो सोच पनि कस्तो ? क्षणभरको खुशीको लागि जता पनि पाल्टो मार्न सकिने ।औसिको रातमा पनि जुनको प्रकाश लागेको जस्तो ।पृथ्वीमा होईन ,आकाशमा पनि होईन मेरो गाँउको याद हृदयसँसारमा शुर्य र जुन केहि दिनसम्म उदाउदै अस्ताउदै अनि फेरि अस्ताउदै छाँया जस्तै लागिरहेको छ ।कहिलेकाहि बाहिर झ्याउकिरि कराउदा पनि झ्याल खोलेर हेर्छु ।झ्याल बाट कुहिरो हरहराउदै उठ्छ । ईन्द्रेणिका कणहरु र दृश्यहरुले मनमा फेरि केहि पाल्टो फेरिदिन्छ ।यहाँ ईन्द्रेणिमा गाँउको कल्पना गर्छु ।यहाँ जुनेलि रातको सेतो धब्बास्पद बादलमा लुकामारि खेलिरहेको महसुस गर्छु ।मेरो गाँउ बिहानिपख को कुहिरोमा लुकामारि खेलिरहेको महसुस गर्छु ।शुर्यको किरण सँगसँगै कुहिरो जस्तै मेरो कल्पना पनि लथालिंगै भुईमा बजारिन्छ ।
0/5000
ソース言語: -
ターゲット言語: -
結果 (日本語) 1: [コピー]
コピーしました!
Jhalkirahancha少しシーン。「黄金の場所は、村はまだjuneli tadhaiからは、朝、植物suryale触れる朝の私の村優しい光を見dekhiirahekoとして夜の白点に達していなかった、私は苦労レンズ豆の香りtarakari jhandaiとともに、近くの家の音が続いする必要がありました.AND私はgunagunaudai ramaudai katakataは楽しみに行っていたました。「私の心を同様にして、常に私のgamusammaでしばらく飛んで、飛んで、夜の一日を想像gharaharu jhyaukiri自身の湖を補修し、到着.AND幸福、喜びとそれは明確な星空badalaleのkautukaleが歓喜少しスポットakasamaクラウドは、私は観察の無効性に私の心を見学としてダストは、2年前まで普及しているでもあるようだudaudoスーリヤはヴィクトルがudaidiemをudaudo任意の若いsuryakoそうな環境の楽しいタッチなどをやってスーリヤように見えました.Itも何を想像するような感じ?
簡単に言うと、6月のausikoの良い夜のためにどこでも、また私を悩ませ、地球上palto一見光ではなく、空を殺すことができる数日の通知とudaudai hrdayasamsaramaスーリヤastaudaiとkaraudaの挑発の開いているウィンドウの外にastaudai kahilekahi jhyaukiri影として再び落下.Wash haraharaudaiは霧から生じます。Indrenika粒子と再びここdrsyaharule心は自分が夜にここjuneli dhabbaspada白い雲をいくつかpaltoのpheridinchaのindrenimaをイライラ、私は座ってlathalingai落下霧とsuryako線の私の夢のように感じるlukamari霧の演奏bihanipakha lukamariを再生する私の村を感じます。
翻訳されて、しばらくお待ちください..
 
他の言語
翻訳ツールのサポート: アイスランド語, アイルランド語, アゼルバイジャン語, アフリカーンス語, アムハラ語, アラビア語, アルバニア語, アルメニア語, イタリア語, イディッシュ語, イボ語, インドネシア語, ウイグル語, ウェールズ語, ウクライナ語, ウズベク語, ウルドゥ語, エストニア語, エスペラント語, オランダ語, オリヤ語, カザフ語, カタルーニャ語, カンナダ語, ガリシア語, キニヤルワンダ語, キルギス語, ギリシャ語, クメール語, クリンゴン, クルド語, クロアチア語, グジャラト語, コルシカ語, コーサ語, サモア語, ショナ語, シンド語, シンハラ語, ジャワ語, ジョージア(グルジア)語, スウェーデン語, スコットランド ゲール語, スペイン語, スロバキア語, スロベニア語, スワヒリ語, スンダ語, ズールー語, セブアノ語, セルビア語, ソト語, ソマリ語, タイ語, タガログ語, タジク語, タタール語, タミル語, チェコ語, チェワ語, テルグ語, デンマーク語, トルクメン語, トルコ語, ドイツ語, ネパール語, ノルウェー語, ハイチ語, ハウサ語, ハワイ語, ハンガリー語, バスク語, パシュト語, パンジャブ語, ヒンディー語, フィンランド語, フランス語, フリジア語, ブルガリア語, ヘブライ語, ベトナム語, ベラルーシ語, ベンガル語, ペルシャ語, ボスニア語, ポルトガル語, ポーランド語, マオリ語, マケドニア語, マラガシ語, マラヤーラム語, マラーティー語, マルタ語, マレー語, ミャンマー語, モンゴル語, モン語, ヨルバ語, ラオ語, ラテン語, ラトビア語, リトアニア語, ルクセンブルク語, ルーマニア語, ロシア語, 中国語, 日本語, 繁体字中国語, 英語, 言語を検出する, 韓国語, 言語翻訳.

Copyright ©2025 I Love Translation. All reserved.

E-mail: