उदेग लाग्छ
" न खायो फल न पायो खोया, फक्कैमा यो फेसबुकको वालै भरी जोया जोया जोया" देखेर नेपाली समाज कता छ ? भनेर मलाई सोच्न बाध्य बनायो । जोया भन्दा पनि बिकराल अन्याय र अत्याचारमा गुज्रेका आफ्नै घर आगनका छोरीचेलीहरुको बेदना खै बुझेको ? ईन्डियाका बन्द कोठीमा बेचिएर नारकिय जीवन जिएका दिदीबैनीहरुको पक्षमा खै बोलेको ? दैनिक बलत्कार र हत्याका शिकार बनेका नेपाली नारीको चित्कार खै सुनेको ?