पतिको हरेक दुखसुख मा साथ दिनु,उस्को लक्ष्य उद्देस्य र प्रत्यक कदमहरु मा आफुले सकेको काध थाप्नु,सधै सकरात्मक सोचाइ को लागी प्रेरित गर्नु,यो समाज दुखी गरीब र निमुखा हरु को हक हित र आवाज को लागी अगाडी बढन हात दिनु नै सच्चा पतिब्रता हुनेछ!३६४ दिन लोग्ने कै खैरो खनेर्,यो गरेन त्यो गरेन यो पुर्याएन त्यो पुर्याएन्,एस्तो गर्यो त्यस्तो भन्यो भनेर धारे हात लगाउने अनि आज एक दिन पानी पनि नपिएर लोग्ने को लागी ब्रत रे ? ?यो भन्दा दास र ढोगी मानसिकता के होला ?बाइसौ सताब्दी का महिला दिदिबहिनी हरु हो अब त यो दासत्वबाट ब्युझ न हो---तिमी ले थुक पनि ननिलेर बसेको ब्रत ले तिम्रो लोग्ने लाई फलिफाप हुन्छ भन्ने रुढिबादी सोचाइ बाट कहिले ब्युझन्छेउ ?र यो समाज देस मापरिवर्तन आउछ? नारी दास होइन यो समाज परिवर्तन कै एक हिस्सा हो!आफुले आफैलाई जबर्जस्ती दासत्व मा न अलझाउ!अब त मुक्ती गर आफुलाई!!!
मुक्तिकामी परिवर्तनकारी र समाज का सबै दियो --जुनकिरी हरुलाई तिज को लाखौ सुभ कामना