वाल्यकालदेखिनैको सपना साकार हुँदै छ ।रेडियोमा गित गाँउदा मान्छे कहाँ बसेर गाँउछन् होला भनेर सोच्ने गर्थे।आज स्टुडीयो मा आफै गाँए।
तपाईको सामु ईश्वर सिंहको लय,मेरो आफ्नै शब्दमा फरक रोईला लिएर आउदैंछु.
पैला लान्छु भन्दा खेरी जान्न भनि रून्थेउ
अैले कान्छी गाको भए जापानिज हुन्थेउ
के छ खबर साउनिको
राम्रो बोल्दा पनि झ्याप्पै बचन लाउनीको
आफै दु:ख पाउनीको
आशा छ यहाँहरूको माया अवश्य पाँउनेछु।
Ram Khattri र Taranath Acharya दाजुलाई धेरै धन्यबाद