र्ने कसैलाइ रहर हुँदैन र पनि नमरेको पर्हर हुँदैन.... मर्न त सबै मर्छन् नै तर दिन आए पछि हो थाहा छ सबै जिवन्त चिज बस्तुहरु लाइ मानव मात्र होइन , जो संग जिवन छ ऊ मर्छ एक दिन आज बल्ल संगीत के हो ? किन बन्यो?र मान्छे जो दुनिया को सबै भन्दा बुद्धिमानी हो तर मानवीय स्वभाव मलाई माफगर्नु होला र यो गित सबै ले सुन्नु होला के छ रहेछ र??, संसारि माया बिचित्र मरेर के पो लान्छौ