Best of luck!!!
सानै ऊमेर देखी समाजसेवा जस्तो पवित्र सेवामा समर्पित रही गरिव दिनदूखी,असाहाय वृद वृदा,अपहेलित छोरी चेली,भोका र वष्त्र विना का नेपाली जनता प्रति नरम नजर लगाऊदा आफू लाई परम आनन्द को अनूभूति गर्ने प्रखर यूवा समाजसेवी श्री रेशम डंगोल जी लाई नेपाली जनसम्पर्क समिति जापान को गरिमामय माहामन्त्री पदमा निर्वाचित गरी थप जिमेद्वार वन्नि मौका स्वरूप अत्याधिक वहूमत ले विजयी गराँऊ.जयनेपाल