सम्पूर्ण साथिहरुलाई अनुरोध!
स्याइनहरु हुदा मात्र राम्रो अनी छिटो काम गर्ने रअरुवेला काम मा तेति ध्यान नदिने,
राम्रो काम नगरे को भन्ने कम्प्लेन अाएको हुदा कृपया
स्याइन छन छैनन् भन्ने क़ुरा मतलब नगरी अाफ्नो रफतारमा साथीहरुसंग सहयोगी भावानाले राम्रो काम गर्न को लागी
विनम्र अनुरोध छ।