वाह! समय! तेरो अद्भूत क्षमतालाई मान्नै पर्छ। कहिले खप्नै न सक्ने पिँडा। कहिलै थाम्नै नसक्ने खुसी।
कुनै खुसीहरु यसरी आईदिन्छन जो थाम्न खोज्दा पनि रोकिँदैन। आज मेरो दुनियामा यति ठूलो खुसीको आँधिबेहरी आईदिएको छ जसले अर्को एउटा ठूलो पिँडालाई पनि बिर्साईदिएकोछ। missing u too much kanxu...!!! आज म नेपाल भैदिएको भए????