भविष्यमा यस्तो काम गर्न पाइयोस् कि लक्ष्मीमाताको पछिपछि लागेर पुजापाठ गर्न होईन कि उल्टो लक्ष्मी देवी हाम्रो पछिपछि लागेर आउन् जस्तै:- माइकल ज्याकसन ,उनि मरेर गएपनि लक्ष्मीमाता उनको खातामा हमेशा
त्यस्तै हलिउड बलिउडका स्टार कलाकार
नामी राजा महाराजाहरु
कुशल राजनितिज्ञहरु
नयाँ अन्वेशकहरु
कुख्यात डनहरु
आदिआदि
.
.
.
अरु तपाई आफै थप्दै जानुस्