समयले धेरै डाढा काट्यो, यो बिचमा कती नयाँ अनुहारहरु आए, कती गएपनी तर कोही अनुहारहरु एस्ता हुन्छन जो सधैं खाना खायो?के खायो? कस्तो थियो? भनेर सोध्दैनन तर सधैं तपाईं हाम्रो साथमा हुन्छन जो जसलाई हामी आफन्त भन्छौ !
शायद त्यही भएर हो कि; भन्छन नि आफ्नो भन्या आफ्नै हुन्छ !