बडा दशैं, तिहार एबं छट पर्बको पावन अवसरमा देश बिदेशमा रहनु हुने मेरा सम्पुर्ण परिवारजन, आफन्त एबं सहृदयी मित्रजनहरुमा हार्दीक मंगलमय शुभकामना सहित सु-स्वास्थ्य एबं दिर्घाआयुको कामना गर्दछौं। दुर्गाभवानीमाईले सबैको ईच्छा पुरा गरुन्। सबैलाई दुई छाक खान, ज्यान ढाक्ने गरी लगाउन र दिन दु:खिलाई दिन सम्म पुगोस्।
Happy Vijaya Dashami and Dipawali to you all.......cheers
विमल
रेजिना
रिवाज