लु दशै आयो ।....मेरो तर्फबाट पनि ..शुभकामना अँधेरी यात्रामा जुनेली झरुन् , शत्रुका शीर पाउमा परुन् , दुर्गा भवानीले रक्षा गरुन् , नाम र सानले शत्रुको सेखी झरुन् , सरस्वतीले राज गरुन् , मानोकामनाहरु पूरा हुन् , मनले आँटे ताकेको पुगोस् ,
खुशीको बास होस , शत्रु सैतानको नास होस् टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा,
अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसिको बास होस दु ख र
शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,
टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस् प्रगति, सधै रही रहोस्
सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग,
दोष पिर ब्यथा होस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा,
नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक
झगडा कहिल्यै नहोस्, सत्कर्म र सद्भावको बढोस्,चाहाना,। हजुर लाई मेरो तर्फ बाट विजया दशमीको हार्दिक शुभकामना.......................
Happy
Dashain
To
All